Mrityuko Aayu's front cover

Mrityuko Aayu

मृत्युको आयु
Mrityuko Aayu's front coverMrityuko Aayu's back cover

Paperback

Rs 425

Delivery in 1-3 days

"लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ।  खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।"

अमर न्यौपाने, आख्यानकार

All Editions

9789937665698
Paperback
ISBN13: 9789937665698
FinePrint, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review