Mrityu Utsav
Mrityu UtsavMrityu Utsav

Mrityu Utsav

मृत्युु उत्सव

Paperback
Rs 224 Rs 249
Currently not available.
Contact us for further queries.
Genre:Poetry
Language: Nepali
Paperback
Pages:151

पछिल्लो बाहिरी पृष्ठबाट

मृत्यु र उत्सव फरक हो तर जब मृत्युलाई उत्सवका रूपमा स्वीकार गर्ने कविचेतना प्रकट हुन्छ, त्यहीँनेरको कवित्वमा खास छ । आममानिस भन्दा सोचाइ र सोचाइ प्रवाहको शिल्पमा फरकपन देखापर्छ र त मानिसको भीडबाट कवि अलग्गै चिनिन्छ । कवि सन्तोष सरील समयको यही फेरमा र लेखनको यही छेकोमा टाढैबाट चिनिने रङमा देखिएका छन्। 
मृत्यु संवेदना र पुनर्जन्मसँग जोडिने आत्मतत्व, ओमकार, उपल्लो उज्यालो र त्यही उज्यालोमा देखिने अमरता । सन्तोषको उमेर, अनुभव र केही हदसम्म अध्ययनको पाटोभन्दा अलि परैको कुरा हो पनि भन्न सकिएला तर सन्तोषको चेतनाले चिन्तनको यो क्षितिजलाई पनि छोएको छ ।
 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode