Mountain Guide's front cover

Mountain Guide

माउन्टेन गाइड
Mountain Guide's front coverMountain Guide's back cover

Paperback

Rs 500

Delivery in 1-3 days

Released on January 31, 2020

पछिल्लो बाहिरी पृष्ठबाट

सगरमाथाकै फेदीको गाउँ रक्सीखर्कमा जन्मेका छिरिङ जाङबु शेर्पा अन्तर्राष्ट्रिय पथप्रदर्शक (माउन्टेन गाइड) हुन् ।

बुबा स्वर्गीय कर्म वाङदी शेर्पा र आमा फुर्वा निमा शेर्पाका सन्तान छिरिङले पर्यटनमा लामै समयदेखि आफूलाई आबद्ध राखेका छन् । पर्यटन पेसाको आधारभूत तहदेखि आफूलाई जोडेर इन्टरनेशनल माउन्टेन गाइडसम्मको उल्लेखनीय उपलब्धि पाएका छन्- शेर्पाले । नेपाली पर्यटनका अनेक आरोह-अवरोहसँगै यसका समस्यालाई निकै गहनसँग अध्ययन गरेको अनुभव उनीसँग छ । यो अनुभव रचनाकर्मले भावी पुस्तालाई नेपाली समाजको पर्यटनमा सहभागिता र यसको अरु थप सुधार र परिवर्तनमा सहयोग सिद्ध हुने कुरामा दुई मत छैन ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा प्रमुख प्रशिक्षकका रूपमा कार्यरत शेर्पाको यो अनुभव-लेखन पर्यटनमा होमिएको नयाँ पुस्ताका लागि एउटा गहकिलो सूचना, ज्ञान र सन्देश बन्ने आधार प्रशस्त भेटिन्छ ।
 

All Editions

9789937070577
Paperback, 1st Edition
ISBN13: 9789937070577
2020