Moksha
MokshaMoksha

Moksha

मोक्ष

Paperback
Rs 382Rs 425
Genre:Contemporary Fiction
Language: Nepali
Published:September 07, 2021
Edition:1st
Paperback
Pages:237

पुस्तकको बारेमा

मोक्ष  माओवादी विद्रोहको युद्ध कथामा आधारित उपन्यास हो। उपन्यासले अयोग्य लडाकुहरुको जीवनकथालाई सुक्ष्म ढंगले चित्रण गरेको छ ।
तत्कालिन समाजमा रहेको युद्ध मोह, समयका डोबहरु, युद्धको असरजस्ता विषयको वरिपरी उपन्यास केन्द्रित रहेको छ ।

लेखकले युद्ध र दलनको कथा मोक्षमा आफैँले भोगेको समयलाई लेखेका छन् | यो आख्यान पढ्दा हरेक पाठकलाई आफ्नै समयको कथा पढेको अनुभूति हुन्छ |