Mero Los Angeles Yatra

Mero Los Angeles Yatra

मेरो लस एन्जलस यात्रा

Paperback
Rs 180 Rs 200
Genre:Travelogue
Language: Nepali
Published:April 16, 2021
Edition:1st
Paperback
Pages:120

पुस्तकको बारेमा

यो पुस्तकमा अमेरिका यात्रामा देखेका, भोगेका अनेकौं घतलाग्दा घटना, परिस्थिती, व्यक्ति र प्रचलनलाई लेखकले रोचक ढंगमा प्रस्तुत गरिएका छन् । तीमध्ये केही गृह निर्माणका सामग्रीभन्दा निर्माणकर्मीलाई दिने रकम ४ गुणा बढी हुने तथ्य, अस्पताल व्यवस्थापनको चुस्तता, बालबालिका ओसार्ने बिद्यालयका बसलाई दिइने प्राथमिकता, विवाहित जीवनमा महिला–पुरुष दुवै असहिष्णु हुनाले देखिएका सम्बन्ध विच्छेद, पुर्नविवाह, सौतेनी बाबुको सहज प्रचलन जो हाम्रो समाजमा नगन्य देखिन्छ । यी र यस्ता विवरणहरु यो कृतिमा मनकारी शैलीमा लेखिएका छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode