Mero Antim Kavita's front cover
Mero Antim Kavita's front coverMero Antim Kavita's back cover

Mero Antim Kavita

मेरो अन्तिम कविता
Paperback
Rs 350
Genre:Poetry, Drama & Literature
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937905350
ISBN10:9937905354

पछिल्लो बाहिरी पृष्ठबाट

अब यो कविताभित्र मेरो मन खोतलेर हेर सुस्ता सम्झेर सुतेको मन 
टिस्टा सम्झेर ब्युँझेको देख्नेछौ  कालापानी कोट्याएर भक्कानो फाटेको मन
नालापानी चिच्याएर रोएको सुन्नेछौ यो भावुक यो अदृश्य

यो पातलो हावादारी मनमा पँधेरो सुकेको होला अँधेरो दुखेको होला
ढुंगो, मुढो र माटो बाटो दुखेको होला दुख्न देऊ
यो देशमा देशको दुर्दशा दुख्ने दुखी मन पनि चाहिन्छ दुख्न देऊ ।