Delivery in 1-3 days
लेखक राजाराम बर्तौलाले स्वदेशका उकाली र ओरालीहरू एवं भञ्ज्याङ्ग र चौतारीहरू र विदेशका आर्थिक विकासका समृद्धि र भौतिक विकासका उत्कर्षहरू देख्ने सौभाग्य प्राप्त गर्नुभयो। यसरी स्वदेश र विदेश दुवैतिरको अनुभवको शिष्ट र विशिष्ट दोभानका रूपमा हामी श्री राजाराम बर्तौला पाउन सक्छौं । यो पुस्तक श्री बर्तौलाको स्वदेश र विदेशको सूक्ष्म अध्ययन, अवलोकन र अनुभवको सुन्दर र सार्थक सङ्गम हो भन्न सकिन्छ।
-डा. दुबसु क्षेत्री
Your review helps others make informed decisions
Click on a star to start your review