Marxwad ra Vishwo Comunist Andolan
Marxwad ra Vishwo Comunist AndolanMarxwad ra Vishwo Comunist Andolan

Marxwad ra Vishwo Comunist Andolan

मार्क्सवाद र विश्व-कम्युनिष्ट आन्दोलन

Paperback
Rs 719 Rs 799
Genre:Non-fiction
Language: Nepali
Paperback
Pages:581
Dimensions:5.2 x 8.5 x 1.0 inches

पछिल्लो बाहिरी पृष्ठबाट

पुस्तकमा लेखकले समाजवादी क्रान्तिको नयाँ मार्ग स्थापित गर्न। सकिने अवस्था रहेकोले विगतका क्रान्ति, अनुभव, अवस्था र प्रक्रियाबाट भविष्यका सम्भावना र सम्भावित बाटोका केही आधारभूत पक्ष र अवस्था समेटी लेखक स्वयंले अनुभुत गर्नु भएको देशको सम्भावित बाटो बारे आफ्नो विचार राख्नुभएको छ ।
मूल आदर्शबाट विचलित भएका, उपभोक्तावादको शिकार भएका र सत्ता प्राप्तीको लागि अपवित्र गठबन्धन गर्नाले निर्वाचन प्रणाली। भित्रको भ्रष्टिकरणको दलदलमा फसेको स्वीकार गर्दै त्यसबाट कम्युनिष्टहरूलाई बाहिर निकाल्ने उपायहरूको खोजी गर्नु भएकोले मुलुकका लागि वा सिंगो कम्युनिष्टका लागि यो पुस्तक झन् आवश्यक दस्तावेजको रूपमा रहने देखेको छु ।
                                  -प्रदीप गिरी
यो पुस्तक एउटा इतिहासको पुस्तक हो र खासगरी कम्युनिस्ट आन्दोलनको इतिहासको पुस्तक हो । यो पुस्तकबाट विश्व कम्युनिस्ट आन्दोलनको इतिहास बुझनका लागि धेरै सघाउ पुग्ने छ भन्ने हामीले। आशा गर्दछौं ।
                                -मोहन विक्रम सिंह
लेखक चन्द्रदेव जोशी नेपालको कम्युनिष्ट आन्दोलनसँग झण्डै छ: दशकदेखि जोडिएका व्यक्तिमात्र होइनन् नेपालका कम्युनिष्ट पार्टीहरूमध्ये एउटा पार्टीको अध्यक्षसमेत हुनुहुन्छ ।
                               -कृष्णराज वर्मा

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode