Manuko Maya

मनुको माया

Paperback
Rs 81Rs 90

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “मनुको माया” सबनम सुब्बा थापाद्वारा रचिएको एक सचित्र बालकथा हो।मनुको माया कथामा दुइ साथी बिचको प्रेम र लगाव एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।