Manuko Maya

मनुको माया


Paperback
Rs 81 Rs 90
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “मनुको माया” सबनम सुब्बा थापाद्वारा रचिएको एक सचित्र बालकथा हो।मनुको माया कथामा दुइ साथी बिचको प्रेम र लगाव एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।