Mann Jitne Kaida's front cover
Mann Jitne Kaida's front coverMann Jitne Kaida's back cover

Mann Jitne Kaida

मन जित्ने काइदा
Paperback
Rs 555
Genre:Self-help
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937136570
ISBN10:9937136571

पछिल्लो बाहिरी पृष्ठबाट

“तपाई जसरी भूकम्प वा अन्य विपद्बाट जोगिने कोसिस गर्नुहुन्छ. त्यसरी नै बहसबाट पनि जोगिने कोसिस गर्नुहोस् । किनभने दशमध्ये नौवटा बहसमा दुवै पक्ष आफ्नो अडानमा पहिलेभन्दा बढी दृढ हुने र आफ्नो कुरालाई नै सही हो भन्ने जिद्दी गर्छन् । तपाईं कुनै पनि बहस जित्न सक्नुहुन्न । किनकि तपाईंले हार्नुभयो भने त हार्नु न भयो, जित्नुभयो भने पनि हार्नुहुन्छ। कसरी ? मानौं तपाईले जित्नु भयो र अर्का मान्छेका तर्कलाई काट्नुभयो । तपाईले उसलाई कही नजान्ने र दिमाग पनि चलाउन नसक्ने मान्छे प्रमाणित गरिदिनुभयो । त्यसपछि के हुन्छ ? तपाईलाई एकछिन त मजा आउला। तर उसलाई कस्तो लाग्ला ! तपाईंको कारण उसलाई हिनताबोध हुन्छ। उसको स्वाभिमानमा चोट पुग्छ । उसले तपाईंको जितका बारेमा नराम्रो सोच्छ ।"