Manjari

Manjari

मञ्जरी

E-book
Rs 210
Paperback
Rs 300
Genre:Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937629270
ISBN10:9937629276

पछिल्लो बाहिरी पृष्ठबाट

राजु नेपाल पेशाले बैंकर हुन् । त्यस क्षेत्रमा दुई दशक विताइसकेका उनी केही समययता सञ्चारगृह व्यवस्थापनमा संलग्न छन् ।

शिक्षण, गीत-कविता-अखबारी लेखन, भ्रमण र फोटोग्राफी उनका खचिका विषय हुन् । नेपालको सम्पूर्ण जसो क्षेत्रको भ्रमण गरिसकेका उनले त्यही क्रममा खिचेका हाम्रा मठमन्दिर लगायतका सांस्कृतिक सम्पदाका फोटाहरूलाई पुस्तकाकारमा पनि ल्याइसकेका छन् । कफी टेबल फोटो पुस्तक 'नेपाल : इच  प्लेस अ होली पलेस' को सफलतापछि केही समयअघि मात्र उनी गीतकार छविसाथ सार्वजनिक भएका छन्, 'मञ्जरी' गीति एल्बममार्फत ।

यो 'मजरी' चाहिं उनको पहिलो आख्यान कृति हो । अरूलाई सामान्य लाग्न सक्ने विषयलाई सरल-सरस शैलीमा प्रस्तुत गर्ने उनी सिपालु छन् । यो उपन्यासमा त्यही विशेषता पाउन सकिन्छ ।