Malilo Mato

Malilo Mato

मलिलो माटो

Paperback
Rs 450
Genre:Contemporary Fiction
Language: Nepali
Published:February 19, 2022
Edition:1st
Paperback
Pages:144

पुस्तकको बारेमा

नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग सादृश्य गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् तर नारी र प्रकृतिको उपभोग मात्रै गरिएको र त्यसको भित्री मर्म, वेदना एवम् समस्याको समाधान नभएको बरु नारी परिस्थितिको दास बन्न बाध्य भएको कुरालाई कृतिमा प्रस्तुत गरिएको छ।