Laxmi Nibandhasangraha's front cover

Laxmi Nibandhasangraha

लक्ष्मी निबन्धसङ्ग्रह
Laxmi Nibandhasangraha's front coverLaxmi Nibandhasangraha's back cover

Hardcover

FinePrint

Rs 598

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

लक्ष्मीप्रसाद देवकोटा जति महाकवि हुन्, उति नै निबन्धकार पनि हुन् । उनले नै नेपाली साहित्यमा आधुनिक निबन्धको थालनी गरेका हुन् । रुमानी अभिव्यक्ति, काव्यिक शैली, काल्पनिक उडान, तार्किक विचार र जादुमय वाक्यविधानका कारण उनका निबन्ध विशेष लाग्छन् । त्यसको ज्वलन्त उदाहरण हो, लक्ष्मी निबन्धसङ्ग्रह
प्रकाशन भएको ८० वर्षपछि पनि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहका निबन्ध उत्तिकै सान्दर्भिक छन्, उत्तिकै जीवन्त छन् ।

All Editions

9789937790376
Hardcover
ISBN13: 9789937790376
FinePrint, 2025
Paperback
Swadesh Prakashan
9789937916271
Paperback
ISBN13: 9789937916271
Manjari Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
August 28, 2025