Laalchudi

लालचुडी


E-book
Rs 125
Paperback
Rs 202 Rs 225
Send as Gift!
Genre: Novels
Language: Nepali
Edition: 3rd

Paperback

Origin: Nepal
ISBN13: 9789937807944
ISBN10: 9937807948
Pages: 201
Weight: 110 g

About the Book

This book is about the discrimination faced by women in the Madhesi society, especially in the hearts of young men after marriage, women face mental abuse and hazardous conditions.

पछिल्लो बाहिरी पृष्ठबाट

मधेसी समाजका महिलामाथि हुने गरेको विभेदका बारेको उपन्यास हो यो । खास गरी बिहे गर्ने उमेरका युवतीहरूले युवाहरूबाट कुन हदसम्मको मानसिक शोषणको शिकार हुनुपर्छ भन्ने कुरा मन छुने बढ़ाते प्रस्तुत गरिएको छ।

दहेजप्रथाले निम्त्याएको विकराल स्थिति, मधेशी नेताहरुको सामन्तवादी प्रवृति र सामाजिक विसङ्गतिमाथि यति कसिलो कटान आख्यानमा सायदै अरु कसैले लेखेको छ ।

मधेशका बारेको उपन्यास भए पनि पहाडे समाजको समेत प्रतिविम्ब पाइन्छ । बिहेयोग्य उमेरका युवतीले त पानापानामा माफूलाई पाउँछन् ।