Kumari Jatra's front cover

Kumari Jatra

कुमारी जात्रा
Paperback
Rs 70
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102230
ISBN10:9937102235

पुस्तकको बारेमा

यो काठमाण्डौंमा मनाइने कुमारी जात्रा बारेको किंवदन्ती हो । भाद्र महिनामा एक हप्तासम्म काठमाण्डौंमा इन्द्रजात्रा मनाइन्छ । भाद्र शुक्ल चतुर्दशी इन्द्रजात्राको मुख्य दिन हो र यसै दिन कुमारी जात्रा पनि निकालिन्छ । कुमारीलाई नेपालकी जीवित देवी मानिन्छ ।