Delivery in 1-3 days
चित्रपुस्तक ‘किताब पढ्ने भालु’ मा जुली नामक पात्रले सधैँ भालुलाई भेट्ने सपना देख्थी तर उसको घरनजिकैको जङ्गलमा कहिल्यै भालु देखा परेन। भालुलाई भेट्ने उदेश्यले जुली सधैँ जङ्गल जान्थी। के उसको सपना पुरा हुन्छ ? उसले भालुलाई भेट्छे होला त ?