Kimono Girl
Kimono GirlKimono Girl

Kimono Girl

किमोनो गर्ल

Paperback
Rs 90 Rs 100
Genre:Stories
Language: Nepali
Published:November 21, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937753586
ISBN10:9937753589

पछिल्लो बाहिरी पृष्ठबाट

त्यस रात मैले किमोनो गर्लको सपना देखें ।

किमोनो गर्लसित एउटा बास्केट थियो । बास्केटमा स्याउ थिए । ऊ स्याउ बाँडिरहेकी थिई । भिक्षुहरूको लामो लाइन थियो । त्यो लाइनको पुछारमा म थिएँ ।

र, म पनि भिक्षु बनेको थिएँ । सबै भिक्षुले स्याउ लिएर गएपछि मेरो पालो आयो तर किमोनो गर्लको बास्केट रित्तो भइसकेको थियो । मलाई स्याउ दिन नपाएकोमा ऊ खिन्न थिई ।

म रित्तो हात फर्कनै लाग्दा अचम्म भयो । उसले किमोनोभित्र हात घुसाई र छातीबाट एउटा स्याउ निकालेर मलाई दिई | अर्को हातले छातीको बाँकी स्याउ पनि निकाली र मलाई दिई ।

मेरो हातमा किमोनो गर्लका दुई स्तन थिए ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode