Ketaketiko Pustakalaya

केटाकेटीको पुस्तकालय

Paperback
Rs 45Rs 50

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “केटाकेटीको पुस्तकालय” ज्ञाननिष्ठ ज्ञवालीद्वारा रचिएको एक बालकथा हो।केटाकेटीको पुस्तकालय पुस्तकमा बालबालिकाका लागी उपयुक्त कथा प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।