Delivery in 1-3 days
तनाव, आपाधापी र हस्याङफस्याङले आजका मानिसको जीवनशैली अत्यन्त जटिल छ । सामाजिक सञ्जालहरूबीच बसेर पनि एक्लोपन, निराशा र अवसादले घेरिएको मानिसप्रति अत्यन्त करुणा राख्ने पुस्तक हो, कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ | मन बुझ्ने र बुझाउने, चिन्ने र सम्हाल्ने साथी हो यो पुस्तक ।
विज्ञान, स्वास्थ्य र अध्यात्मलाई जोडेर सुखमय जीवनको सूत्र खोज्ने क्रममा लेखक जीवनकुमार प्रसाईंले मानिसलाई अझ सामाजिक र सादगी बन्न उत्प्रेरणा दिएका छन् । वैज्ञानिक तथ्यलाई समेत सरल, प्राञ्जल र सूक्तिमय भाषाशिल्पमा पस्कने उनको शैली जादुमय छ ।
Your review helps others make informed decisions
Click on a star to start your review