Delivery in 1-3 days
नारी दयामय भए सुधामय हुन्छ
नारी कृपालु नभए विषालु हुन्छ
नारीले छायामा नै बास्ना फैलाउन सक्छन्
नारी जीवनमयी सङ्गम दिन सक्छन्
नारीले चाहे पीडामा पिल्साइदिन सक्छन्
नारीकै कारणले महाभारतजस्ता युद्ध पनि हुन्छन् ।
प्रकाशित पुस्तकहरू
२०६२ - देश मेरो पुस्तक
२०६३ - मनको यात्रा : अविश्रान्त पाइला
२०७३ - कलम यसरी चिप्लियो
२०७६ - पालुवाको बैंस (कविता सङ्ग्रह)
२०७६ - जि धेधेय् चुल (नेपालभाषा कविता सङ्ग्रह)
२०७६ - भाइटीका (गीतिनाटक)
२०७६ - अन्तर्मनको दृष्टि (दर्शन)
२०७६ - कसलाई आफ्नो भन्ने (निबन्ध सङ्ग्रह) (तपाईंको हातमा)