Karnali Blues
Karnali BluesKarnali Blues

Karnali Blues

कर्नाली ब्लुज

Paperback
Rs 698
Hardcover
Rs 525
Currently out of stock.
Contact us for further queries.
Genre:Contemporary Fiction
Language: Nepali
Published:January 01, 2010
Paperback
Origin:Nepal
ISBN13:9789937827935
ISBN10:9937827930
Pages:374

पुस्तकको बारेमा

कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कुजस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका बिठ्याइँहरू छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरू ।

About the Book

The novel expresses the story of the struggle of a lower middle class father in Far Western Region of Nepal through his son’s eyes. The presentation of the novel is great and the readers are bound to move along with the characters in the story.


The story starts with the short narration related with the story of the birth of the son, Brishabahadur. The book is divided into eleven parts, each mentioned as a day. The novel is part present and more of a flashback. The narrator, who himself is the writer, comes to visit his father and during the eleven days that he spends taking care of his sick father, his mind drifts towards the past. The changing perception of the son regarding his father is expressed beautifully in this novel. 

पछिल्लो बाहिरी पृष्ठबाट

कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान् ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ ।

उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कुजस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन् । उपन्यासमा बाल्यकालका बिठ्याइँहरू छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरू |