Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

यो संस्मरणात्मक पुस्तक जम्मा ३९ शीर्षकमा विभक्त छ । पुस्तक मूलतः दुईवटा मूल खण्डमा बाँडिएको छ । पहिलो खण्डको रुपमा रहेको भैरवनाथ गणको यात्रा कठोर यातनाले भरिएको कहालीलाग्दो अँध्यारो सुरुङतिर अघि बढेको देखिन्छ । दोस्रो खण्डको रुपमा रहेको सुन्दरीजलको बयानमा भने मृत्युु भाग्दै गरेको र जीवनले पछ्याउँदै गरेको अनुभूति छ ।

All Editions

Paperback, 1st Edition
Maoism Study Center, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review