Kanchho Natiko Upahar's front cover
Kanchho Natiko Upahar's front coverKanchho Natiko Upahar's back cover

Kanchho Natiko Upahar

कान्छो नातीको उपहार
Paperback
Rs 130
Currently not available.
Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

गङ्गादेवी कसजू
उनको जन्म सन् १९४७ जुन १ बाग्लुङमा भएको हो । उनले बि.ए. तथा बि. . एड. गरेकी छन्। उनी मानव अधिकार क्षेत्रमा धेरै वर्षदेखि सक्रिय छिन् । उनले विद्यालय र क्याम्पसमा तीस वर्ष अध्यापन गरेकी छन् । उनका हाम्रो भोजन, म के के गर्छु, खोई मेरो घर, सम्मिश्रिकाको छाता प्रकाशित छन् भने उनले हाम्रो कथा (भाग २) सम्पादन गरेकी छन् ।

प्रेम लम्साल
उनको जन्म वि.सं. २०३८ मा तनहुँमा भएको हो । उनले चित्रकारिता विषयमा बि.एफ.ए. गरेका छन् । उनले यसअघि पवन र गगन, रुपाको साहस, रमाका रङहरू, भरी भयो भकारी, चाडपर्वलाई सलाम, चङ्गा! आहा चङ्गा !! जस्ता बालपुस्तकमा चित्र बनाएका छन् । उनले नव प्रतिभा बालचित्र पुरस्कार, जिल्ला स्तरीय बालचित्रकला पुरस्कार जस्ता धेरै पुरस्कार र सम्मान पाएका छन् ।