Currently not available.
Contact us for further queries.गङ्गादेवी कसजू
उनको जन्म सन् १९४७ जुन १ बाग्लुङमा भएको हो । उनले बि.ए. तथा बि. . एड. गरेकी छन्। उनी मानव अधिकार क्षेत्रमा धेरै वर्षदेखि सक्रिय छिन् । उनले विद्यालय र क्याम्पसमा तीस वर्ष अध्यापन गरेकी छन् । उनका हाम्रो भोजन, म के के गर्छु, खोई मेरो घर, सम्मिश्रिकाको छाता प्रकाशित छन् भने उनले हाम्रो कथा (भाग २) सम्पादन गरेकी छन् ।
प्रेम लम्साल
उनको जन्म वि.सं. २०३८ मा तनहुँमा भएको हो । उनले चित्रकारिता विषयमा बि.एफ.ए. गरेका छन् । उनले यसअघि पवन र गगन, रुपाको साहस, रमाका रङहरू, भरी भयो भकारी, चाडपर्वलाई सलाम, चङ्गा! आहा चङ्गा !! जस्ता बालपुस्तकमा चित्र बनाएका छन् । उनले नव प्रतिभा बालचित्र पुरस्कार, जिल्ला स्तरीय बालचित्रकला पुरस्कार जस्ता धेरै पुरस्कार र सम्मान पाएका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review