E-book

Rs 180

Paperback

Rs 395

Delivery in 1-3 days

पुस्तकको बारेमा

बिद्रोही पक्ष र राज्यपक्षबाट भएका ज्यादती र आम जनमानसले भोगेको कहरको सजिव दस्तावेज हो - "जोर बन्दुकको छाया" ।

पछिल्लो बाहिरी पृष्ठबाट

आधुनिक नेपालको सङ्गठित सशस्त्र माओवादी विद्रोहबारेको यस पुस्तकमा जति मेरा शब्द छन्, त्योभन्दा ज्यादा शब्द अरु नै पक्षका छन् । विद्रोहमा संलग्न, प्रतिरोधमा समावेश र जोर बन्दुकको चेपुवामा परेका सर्वसाधारणका शब्द । पुस्तकमा कतै द्वन्द्वकालमा मैले अखबारका लागि गरेका रिपोर्टिङ उद्धृत छन्, कतै सोधखोज छ त कतै टिपनटापन र सम्झनाका टुक्राटाक्री ।

विद्रोह सकियो तर तिनले मान्छेमा पारेका भौतिक र मानसिक असर बाँकी नै छन् । जे हुनु भैगो, यसलाई भुलौं र भुल्नका लागि सबैलाई मान्य हुने गरी कानुनी संयन्त्रमार्फत द्वन्द्वका कुरालाई सुल्झाऊँ भन्नेमा राजनीतिक दलहरुले पटक्कै ध्यान दिएनन् । सरल र सहज तरिकाबाट समाधान गर्न सकिने द्वन्द्वकालीन न्यायको विषयलाई किन जटिल बनाइदै छ ? आम मानिसका यस्तै सवालका जवाफ पुस्तकमा समेटिएका छन् ।

All Editions

9789937734219
Paperback
ISBN13: 9789937734219
Sangri-La Books, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review