Jokerko Banduk

Jokerko Banduk

जोकरको बन्दुक

E-book
Rs 100
Paperback
Rs 225Rs 250
Genre:Poetry
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734202
ISBN10:9937734207
Pages:142
Weight:200 g

पुस्तकको बारेमा

साहित्यकार विमल निभाको नयाँ ५० सहित ६० कविताहरुको संग्रह !

पछिल्लो बाहिरी पृष्ठबाट

विमल निभा र कविता ! कविताका लागि विमल निभा र विमल निभाका लागि कविता - यो समकालीन नेपाली कवितामा स्थापित प्रभाव हो ।

खास विशिष्टताकै कारण कविताका पर्यायका रूपमा उभिएका छन् विमल निभा । कवितामा उनको उपस्थिति निकै दर्बिलो छ । नेपाली कविता विधामा उनको प्रभाव-बिम्ब एउटा नायकका रूपमा उभिएको छ ।

कवि विमल निभाले वैचारिक प्रतिबद्धताको वकालत निरन्तर गरिरहँदा र आफ्नो वैचारिकताको रक्षाका लागि कविताबाटै कडा प्रतिवाद गरिरहँदा पनि उनलाई अस्वीकार गर्ने हिम्मत कसैले गर्न सकेको छैन । कवितामा उनको शक्तिशाली उपस्थितिकै कारण उनलाई पूर्वाग्रही आँखाले हेर्न र उनको क्षमतालाई न्यून ऑक्न चाहनेहरू आफै निर्बल बनेका छन् । यसैबाट पनि विमल निभाको बलशाली र अपरास्त कवि व्यक्तित्वको आकलन गर्न सकिन्छ ।

- शादूर्ल भट्टराई