Delivery in 1-3 days
Collection of reflective poems covering Nepal's glorious history, traditions, challenges and eternal hope relatable to Nepalese in motherland and scattered all over the world at all walks of life.
रूक्दै नरूकिने झरीसँगै नयाँ बालीहरू जन्मिए होलान्
थाक्दै नथाक्ने अनन्त यो जीवनको यात्राले
नौलो चुनौतीहरू निम्त्याए होलान्
मलाई त दुवै अवसरमा भिज्न मन लाग्छ
झरी र चुनौतीमा ...
अलि अलि नभिझे र अलि अलि नभिडे
कस्तो खल्लो जीवन कस्तो खल्लो कथा ...
Your review helps others make informed decisions
Click on a star to start your review