Jeevan Ra Nyaya
Jeevan Ra NyayaJeevan Ra Nyaya

Jeevan Ra Nyaya

जीवन र न्याय

Paperback
Rs 270 Rs 300
Genre:Literature/Essays
Language: Nepali
Published:April 23, 2022
Edition:1st

पुस्तकको बारेमा

लेखक श्रेष्ठले यो पुस्तकमा आफ्नो जीवन कालको सम्पूर्ण भोगाइ, न्यायिक क्षेत्रको अनुभव, त्यतिबेलाको समाज, न्यायप्रणालीका समग्र व्यवस्थालाई पुस्तकमा समेट्ने जमर्को गरेका छन् । श्रेष्ठका कैयौं जीवन भोगाई, स्मृति र अनुभवमार्फत त्यतिबेलाको समाज, न्याय क्षेत्रको सिंगो झलक पुस्तकमा आएको छ।

पुस्तकले त्यो बेलाको समाजको इतिहास त बताउँछ नै असुविधाका बीचमा पनि नेपालका न्यायाधीशहरुले न्याय क्षेत्रमा गरेको सेवा, डोल्पाको भयावह अवस्थाबारे पनि प्राकाश पार्छ  ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode