Currently not available.
Contact us for further queries.लेखक श्रेष्ठले यो पुस्तकमा आफ्नो जीवन कालको सम्पूर्ण भोगाइ, न्यायिक क्षेत्रको अनुभव, त्यतिबेलाको समाज, न्यायप्रणालीका समग्र व्यवस्थालाई पुस्तकमा समेट्ने जमर्को गरेका छन् । श्रेष्ठका कैयौं जीवन भोगाई, स्मृति र अनुभवमार्फत त्यतिबेलाको समाज, न्याय क्षेत्रको सिंगो झलक पुस्तकमा आएको छ।
पुस्तकले त्यो बेलाको समाजको इतिहास त बताउँछ नै असुविधाका बीचमा पनि नेपालका न्यायाधीशहरुले न्याय क्षेत्रमा गरेको सेवा, डोल्पाको भयावह अवस्थाबारे पनि प्राकाश पार्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review