Currently not available.
Contact us for further queries.समय चितामा जल्दै गरेको
नृत्यरत धूवाँको मुस्लो ओढेर
"म” माथिबाट हेरिरहेकोछ
घरमा छुटेको भित्ते घडीलाई
जसको टिकटिक आवाजले
मेरो एकोहोरोपनलाई टुग्दै सुन्दै
गोलाईमा पेलिरहेको छ ।
मान्छेहरूले भन्ने र मान्ने समयको
सीमाभन्दा पनि पर
कुनै जीवन छ-र-त
"म” हेरिरहेको छ त्यो शरीरखेललाई
- मृत्यु कविता
Your review helps others make informed decisions
Click on a star to start your review