Jajarakotko Ek Ananta Yatri's front cover

Jajarakotko Ek Ananta Yatri

जाजरकोटको एक अनन्त यात्री
Jajarakotko Ek Ananta Yatri's front coverJajarakotko Ek Ananta Yatri's back cover

Paperback

Rs 650

Delivery in 1-3 days

पुस्तकको बारेमा

यस पुस्तकको विक्रिबाट आर्जन हुने रकम जाजरकोटका बालबालिका र युवाको व्यक्तित्व विकास र भूकम्प पीडितलाई सहयोग गर्न प्रयोग गरिनेछ ।
 

पछिल्लो बाहिरी पृष्ठबाट

“नपत्याउँदो उहाँको जीवनले पत्याउँदो यत्रो काम गरिसकेकाले के थाहा, अबको २०/३० वर्षपछि उहाँ प्रधानमन्त्री पनि हुन के बेर !”
-कमल ढकाल

 "चन्द्र प्रकाश घर्ती असल कर्मको पुजारी हुनुहुन्छ ।" 
-रमण भट्टराई

 "मेरो बाजे जहाँ जन्मिनुभयो, मैले त्यहीँ आफ्नो जीवन र कर्मलाई समर्पित गरेको छु । जाजरकोटको जरा समात्दै म अझै पनि त्यही पुर्ख्यौली थलोमै छु ।" 
-चन्द्र प्रकाश घर्ती (सी.पी.)

All Editions

9789937973205
Paperback
ISBN13: 9789937973205
Ghost Writing Nepal, 2024