Jaat Baarta
Jaat BaartaJaat Baarta

Jaat Baarta

जात वार्ता

Paperback
Rs 337 Rs 375
Genre:Nepali Prose/Essays
Language: Nepali
Published:November 13, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937079457
ISBN10:9937079454

About the Book

नेपाली समाजमा विद्यमान जात व्यवस्था र यसले सिर्जना गरेका जटिलताहरूसँग सम्बन्धित नसुल्झेका प्रश्नहरूबारे एक विचारोत्तेजक प्रस्तुति अर्थात् 'जात वार्ता' !

पछिल्लो बाहिरी पृष्ठबाट

जात व्यवस्था दक्षिण एसियाको पुँजीवादी व्यवस्थाकै एक आधारभूत अङ्ग हो । जात व्यवस्था आजको पुँजीवादी व्यवस्था नै हो ! 

अन्तरजातीय विवाहको जति महत्त्व छ, त्योभन्दा कैयौं गना बढी अन्तरजातीय विवाह गर्ने जोडी र तिनका सन्तान जात व्यवस्थाबाट अलग हुने कुराको महत्त्व छ । कोही सानो जात र कोही ठूलो जात हुन्छ भन्ने जात व्यवस्थाको मान्यतालाई नै चुनौती दिएर विवाह गरेका जोडी र तिनका बच्चा कसरी फेरि पुरानै जात व्यवस्थाको अङ्ग बन्न सक्छन् ? 

आज एनजीओ अभियानले नेपालमा मध्यम वर्गको एउटा तप्का नै निर्माण गरेको छ, जसले दलाल पुँजीपतिको भन्दा खराब तरिकाले आम्दानी गर्छ । यथार्थमा एनजीओ संस्कृति निकृष्ट अर्थमानवहरू उत्पादन गर्ने कारखाना हो।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode