लालित्य - २ (Lalitya - 2)

लालित्य - २ (Lalitya - 2)

by Lekhnath Paudyal
Please fill out the form below to request this book.
Publisher:
Thuprai
Genre:Poetry
Language: ne
Published:August 27, 2024
ISBN13:9789937972857
ISBN10:993797285X

About the Book

लालित्य भाग-२ कविशिरोमणि लेखनाथ पौड्यालको सिर्जनशीलताको उत्कृष्ट नमुना हो । यस संग्रहमा कविशिरोमणिको वैचारिक परिपक्वता र गहन जीवनदर्शनलाई अझै नजिकबाट अनुभव गर्न सकिन्छ । २०१० सालमा प्रकाशित लालित्य भाग-१ मा कविशिरोमणिका ६१ वटा कविता समावेश थिए भने भाग दुईमा ३८ वटा फुटकर कविता सङ्कलित छन् । यस दोस्रो भाग कविशिरोमणिको देहावसानपछि २०२५ सालमा प्रथमपटक प्रकाशित भएको हो ।