Indra Jatra's front cover

Indra Jatra

इन्द्र जात्रा
Paperback
Rs 70
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102223
ISBN10:9937102227

पुस्तकको बारेमा

यो काठमाण्डौंमा मनाइने इन्द्र जात्राबारेको किंवदन्ती हो । नेपाली बालबालिकाहरुलाई यस सांस्कृतिक सम्पदाबारे जानकारी दिने उद्देश्यले यो चित्र पुस्तक तयार परिएको हो । यो जात्रा भाद्र महिनामा एक हप्तासम्म काठमाण्डौंमा मनाइन्छ ।