Hussu Kaag Ra Chattu Shyal

Hussu Kaag Ra Chattu Shyal

हुस्सु काग र छट्टु स्याल

Paperback
Rs 140

पुस्तकको बारेमा

गर्मीयाममा भोकाएको स्यालले जब रूखमा बसिरहेको कागको मुखमा रोटि देख्दछ त्यो रोटि खानको लागि उसले कागलाई विविन्न तरिकाले फुर्काएर त्यो रोटि खान्छ र हुस्सु काग भोक्कै हुन्छ।