Ghode Jatra's front cover

Ghode Jatra

घोडे जात्रा
Paperback
Rs 85
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102254
ISBN10:9937102251
Pages:20

पुस्तकको बारेमा

यो काठमाण्डौंको टुडिखेलमा मनाइने घोडे जात्राबारेको किवंदन्ती हो । चैत्र महिनाको औंसीका दिन काठमाडौंको टुँडिखेल मैदानमा घोडे जात्रा मनाइन्छ । यस अवसरमा टुँडिखेलमा घोडा कुदाउने, साइकल तथा मोटरसाइकल चलाउने र अन्य विविध किसिमका ब्यायाम र खेलहरुको पनि प्रदर्शन गरिन्छ ।