Friday Confusion's front cover
Friday Confusion's front coverFriday Confusion's back cover

Friday Confusion

फ्राइडे कन्फ्युजन
E-book
Rs 105
Paperback
Rs 250
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937135351
ISBN10:9937135354
Published: May 20, 2023
Edition:1

पछिल्लो बाहिरी पृष्ठबाट

जयराज भट्टराई विद्यार्थी कालदेखि नै कथा, कविता, निबन्ध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् । हाल उनी दमक बहुमुखी क्याम्पस, झापामा वित्तीय व्यवस्थापन विषयका अध्यापक हुन् ।

फ्राइडे कन्फ्युजन उनको प्रथम कथा संग्रह हो । जयराज नयाँ पुस्ताको समय चेतनालाई पक्रेर अति सुन्दर रचना गर्न सिपालु स्रष्टा हुन् । उनका कथाशिल्पमा त्यो जादू छ ।

- सेर्गेम प्रकाशन गृह