केही समयदेखि लेखी आएका, मेटिएका, फेरी लेखिएका र दराजको एक कुनामा थन्केर बसेका कविताका प्रतिलिपिहरू यस पुस्तकमा समावेश छन् |
प्रस्तुत पुस्तकमा समावेश कविताहरु विभिन्न कालखण्ड र यात्राका दौरान रचिएका हुन् । मगजले कल्पेका अनि शब्दका झंकारमा जेलिएका हरफहरुको सँगालो हो यो पुस्तक ।