Currently not available.
Contact us for further queries.यो नियात्रासङ्ग्रह पढ्दा साँच्चै नै पाठकलाई जाँगरिलो महसुस गराउँछ । आफ्नो बाँकी उमेर कोठाभित्रबाट तुरन्तै निकालेर खाली जमिनमा पसिना फुलाउन थालिहालूँ झैँ बनाउँछ । स्रष्टाले कही एक हरफ लेखेका छन्, ‘विदेशमा देखेको कुरा नेपालमा गर्न चाहेर पनि मेरो आयुले भ्याउँदैन ।’ यो हरफ पढ्दा मुटुमा चसक्क सोला पर्छ । साँच्चै नै स्रष्टा लामाखुले आफ्नो उमेरको एकहत्तरौं वर्षमा यात्रारत रहेछन् । उनीभन्दा कम उमेरका मान्छेहरू ‘काम छैन’ भन्दै ओछ्यानमा लडिराख्नेहरूलाई अवश्य नै यो वाक्यले अनुहारमा झापट हान्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review