Elon musk
Elon muskElon musk

Elon musk

Safalta Ka Badshah

एलन मस्क: सफलताका बादशाह

Paperback
Rs 314 Rs 349

पछिल्लो बाहिरी पृष्ठबाट

संसारका अहिलेका चर्चित प्रतिभाशाली व्यक्तिहरुको नाम लिनुपर्यो भने सायद एलन मस्कको नाम अगाडि आउँछ । एलन मस्क एक भौतिकशास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन् । वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन् । आफैँ अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरुलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्नेमध्ये उनी अगाडि आएका हुन् ।

केही समयअगाडि मात्रै फोर्ब्सको सूचीअनुसार संसारको सबैभन्दा धनी व्यक्तिमा पर्न सफल एलन मस्कको पृष्ठभूमि कस्तो थियो त ? कसरी उनले सफलता हासिल गरे ? अनि उनका योजना कस्ता छन् ? यसबारे किताबमा चर्चा गरिएको छ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode