Ek Sharir Dui Jiwan

एक शरीर : दुई जीवन: गर्भ र सुत्केरी स्याहार सम्बन्धी पुस्तक


E-book
Rs 70
Paperback
Rs 160
Send as Gift!

पुस्तकको बारेमा

वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारको यो पुस्तक गर्भवती महिला, स्वस्थ्य शिशुको अपेक्षा गरिरहेका दम्पत्ति, स्वास्थ्य क्षेत्रका विद्यार्थीहरू एवं मध्यम तहका स्वास्थ्यकर्मीहरूलाई उपयोगी छ ।