‘दुलही’प्रकृतिपरक कविताहरूको सङ्गालो हो। छन्द कवितामा सिद्धहस्त कवि वासुदेव पाण्डेयको यो पहिलो कवितासंग्रह हो ।