Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

यस प्रकाशनमा संगृहीत विचारमा तीन महत्वपूर्ण पक्षहरु छन्। पहिलो -देशलाई पछौटेपनबाट विकासतिर लैजाने प्रधानमन्त्रीको विचार र संकल्प। दोस्रो- उहाँका शब्द मुद्रामार्फत प्रस्तुत दर्शक/ स्रोताको मनस्थिति। तेस्रो- समाज, राजनीति र अर्थतन्त्रको समसामयिक चित्र। यसमा संगृहीत सामग्रीका दुई भिन्न आयामहरू पनि छन्। पहिलो- पछौटे, अविकसित र गरिबीले पिल्सियको अवस्थामा रहेको देशलाई अग्रगामी, विकसित र समृद् बनाउने मांगचित्र। दोस्रो- समृद् नेपाल, सुखी नेपालको आधारभूत लक्ष्य प्राप्तिपछिको पुस्ताले समृद्दीको आधारभूमि अध्ययन गर्ने महत्वपुर्ण एतिहासिक दस्तावेज। 

All Editions

Paperback, 1st
Madan Bhandari Foundation, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review