Dinosaur Jiudo Chha

Dinosaur Jiudo Chha

डाइनोसोर जिउँदो छ

E-book
Rs 100
Paperback
Rs 225Rs 250
Genre:Literature/Essays
Language: Nepali
Published:September 2012
Paperback
Origin:Nepal
ISBN13:9789937863803
ISBN10:9937863805
Pages:200

पछिल्लो बाहिरी पृष्ठबाट

विमल निभा मूलतः एक कवि हुन् । विद्रोही कवि । यद्यपि उनको ब्यंग्य लेखन पनि उत्तिकै सशक्त रहेको छ । 'चौथो कालम', 'देब्रे कुना', 'छैठौं इन्द्रिय' र 'सिउँडी' जस्ता बहुचर्चित स्तम्भ यसका साक्षी रहेका छन् । कान्तिपुर दैनिकमा उनको 'सिउँडी' नियमित रूपले चालू नै रहेको छ । यस पुस्तकको विषयमा-'मेरा विभिन्नकालमा लेखिएका रचनालाई सोही समय अनुसार पढ्नका लागि हार्दिक अनुरोध छ' विमल निभाको पाठकगणलाई अतिरिक्त आग्रह रहेको छ । उनको दुई कविता संग्रह 'आगोनेर उभिएको मानिस' र 'एउटा बाहुला नभएको बुसर्ट' साथै व्यंग्य संग्रह 'चौथो कालम' र 'छेउको बधशाला' (साझा पुरस्कार-२०६१) प्रकाशित छन् । मार्क्सवादी विचारधाराप्रति निभाको गहिरो आस्था रहेको छ । जागीर, मास्टरी र सानोतिनो व्यवसायमा पूरै असफल रहेका उनी केही वर्षदेखि स्वतन्त्र लेखनमा संलग्न छन् ।