Devraat

देवरात


Paperback
Rs 166 Rs 185
Genre: Fiction
Language: Nepali
Published: 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712651
ISBN10: 9937712653

पुस्तकको बारेमा

वैदिक कालीन समयमा हुने मानवको किनबेच र साधना सिद्धिका नाममा गरिने नरवलिका बारेमा काव्यात्मक रुपमा लेखिएको यो कृति अति मार्मिक छ । सुदूर अतीतको मिथकबाट टिपिएको कथ्यमाथिको यो कृतिमा अतीतको समीक्षात्मक निरीक्षण, मानवतावादी चिन्तन र कलात्मक रसस्वादनको त्रिवेणी छ ।
यस कृतिले तात्कालीन समाज कतिसम्म नृशंस र विद्रूप रहेछ भन्ने कुरा बोलेको छ । अनि हाम्रा सम्बन्धहरु कतिसम्म लज्जास्पद बनेका रहेछन् भन्ने कुरा खोलेको छ ।