Devraat

Devraat

देवरात

Paperback
Rs 166Rs 185
Currently not available.
Contact us for further queries.
Genre:Fiction
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712651
ISBN10:9937712653

पुस्तकको बारेमा

वैदिक कालीन समयमा हुने मानवको किनबेच र साधना सिद्धिका नाममा गरिने नरवलिका बारेमा काव्यात्मक रुपमा लेखिएको यो कृति अति मार्मिक छ । सुदूर अतीतको मिथकबाट टिपिएको कथ्यमाथिको यो कृतिमा अतीतको समीक्षात्मक निरीक्षण, मानवतावादी चिन्तन र कलात्मक रसस्वादनको त्रिवेणी छ ।
यस कृतिले तात्कालीन समाज कतिसम्म नृशंस र विद्रूप रहेछ भन्ने कुरा बोलेको छ । अनि हाम्रा सम्बन्धहरु कतिसम्म लज्जास्पद बनेका रहेछन् भन्ने कुरा खोलेको छ ।