Dekheko Desh

Dekheko Desh

देखेको देश

Hardcover
Rs 360 Rs 400
Genre:Travelogue
Language: Nepali
Published:June 09, 2018
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937921725
ISBN10:9937921724
Pages:267

पुस्तकको बारेमा

हाम्रो भूगोल, इतिहास, समाज, संस्कृति, शासन पद्धति र सञ्चारजस्ता विविध विषयमा द्रष्टा र स्रष्टा भई मोहन मैनालीले यस पुस्तकमा कलम चलाएका छन् । विषयको आयामिक आयतन, भाषिक सघनता एवम् सरलता र शैलीगत विशिष्टता नै देखेको देशका विशेषता हुन् ।

आफ्नो समाज र भूगोलका बारेका बुझ्नुपर्ने हुन्छ र नबुझ्दा के कस्तो हानि हुन्छ भन्ने कुराको अनुभव पुस्तकमा रहेको छ । हाम्रो समाजमा चलिरहेको सामाजिक मान्यता, राजनीतिक व्यवस्था, आर्थिक जटिलताका कारण नेपालीलाई के कस्तो असर गरिरहेको छ भन्ने कुराको विविध पक्षको व्याख्या गरिएको छ पुस्तकमा ।

पुस्तकले समग्र सामाजिक परिवेश, शैक्षिक अवस्था, विदेशमा भासिएकाको कथाहरु पनि उठान गरेको छ । तेह्रथुममा जन्मिएका मैनालीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा  पुस्तकमा प्रस्तुत गर्नुभएको छ । पहाड चिरेर बनाइएका बाटोले पारेको वातावरणीय प्रभाव तथा समसामयिक विषयवस्तुलाई पुस्तकमा रोचक रुपमा उठान गरिएको छ । 

उनका उपल्लो थलो र मान्ठा डराएको जुग नियात्रा प्रकाशित छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode