Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Published: | August 2021 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937934145 |
ISBN10: | 9937934141 |
आमा-छोरीबीचको सम्बन्धका महत्त्वपूर्ण पक्ष यौन, पहिरन तथा शङ्गार आदिबारे अनुभवी तथा मिलनसार शैलीमा चर्चा गर्दै आफै पनि एउटी छोरीकी आमा 'आदिच्येले विवाह र करियरको विषयमा आत्मनिर्णयलाई अँगाल्ने सल्लाह दिएकी छन् । अभिभावकहरूका लागि उनका सल्लाह अत्यन्त उपयोगी छन्।
- जुली हैल, बुक पेज
आउँदा पुस्तालाई लैङ्गिक विभेदरहित बनाउँदै कसरी हुर्काउने भन्नेबारे टिप्स। आफू पनि पढ्नुहोस - र भर्खरै सन्तान जन्माएका साथी-संगीलाई पनि पढाउनुहोस्।
- स्किम रिइस
Mobile Apps
Contact