Daldal's front cover

Daldal

दलदल
Paperback
Rs 449
Genre:Fiction
Language: Nepali
Paperback
Weight:380 g

पछिल्लो बाहिरी पृष्ठबाट

अर्थशास्त्रमा स्नातकोत्तर हिरा लामा भरतपुर महानगर, प्रेमबस्ती निवासी हुन् । पेशाले उनी शिक्षक हुन् । विभिन्न अनलाईन पोर्टलहरूमा उनका लघुकथा,कथा प्रकाशित छन् उपन्यासको रूपमा "दलदल" उनको पहिलो कृति हो ।समयलाई हिँडाउन नसकेपछि समयले हामीलाई हिँडाउने रहेछ । अनि हिँड्दै जादा को कहाँ पुग्छ, त्यो समेत थाहा नहुने रहेछ । सपनाहरु बदलिरहने रहेछन् । अनि बदलिने रहेछन् सपना पहिल्याउदै जाने गोरेटोहरू