सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थ-सामाजिक क्षेत्रमा कोरोना भाइरस महामारीले पारेको प्रभावहरूबारे अध्ययन सहायक सामग्रीका रूपमा तयार पारिएको पुस्तक !
ई-पुस्तक बिक्रीबाट संकलित रकम अपांगता भएका बालबालिकाको शिक्षाका लागि प्रदान गरिनेछ ।
A compilation of analyses and news articles by economic journalist Gajendra Budhathoki, prepared as a study-aid material on the effect of the coronavirus pandemic on Nepal's social economics.
All proceedings from the sales of this e-book will be used for educating children with disabilities.