Cinema Manthan
Cinema ManthanCinema Manthan

Cinema Manthan

सिनेमा मन्थन

Paperback
Rs 269Rs 299
Genre:Non-fiction
Language: Nepali
Published:November 10, 2020
Edition:1st
Paperback
Pages:155
Weight:113 g

पुस्तकको बारेमा

पुस्तकमा राम्रो सिनेमा, सिनेमालाई असर पार्ने तत्व, कथा, पात्र र पात्र संघर्ष, कथ्य, द्वन्द्व लगायतका विषय समेटिएको छ । 

पछिल्लो बाहिरी पृष्ठबाट

सिनेमा वैचारिक उत्पादन हो । तसर्थ सिनेमाको मन्थन हुन्छ । मन्थन सापेक्षिक हुन्छ । म सिक्दै छु, खोज्दै छु । मैले आफ्नै सचेतनाका लागि गरेको विमर्श र मन्थनहरूबाट संकलित सामग्रीहरूको प्रस्तुति हो, यो किताब । मानवद्वारा सिर्जित हरेक अस्तित्व पूर्ण (Perfect) नहुने कुरामा विश्वास राख्दै यो किताब पनि त्रुटि र कमजोरीहरूको अस्तित्वसहित छ भन्ने स्वीकार गर्दछु ।