Delivery in 1-3 days
के थाहा तिमीहरूलाई
मभित्र कसरी उम्लिरहेको छ खरानी ?
के थाहा तिमीहरूलाई
म किन निदाउन सक्दिनँ रातभरि ?
युद्धमा मरेका केटाकेटीहरू उ
खुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छ।
तरबारमा झुन्डिएका टाउकाहरू
गीत गाउँदै लखेट्छन् मलाई !
खरानीबाट उठेर क्षतविक्षत कडालहरू
आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई ।
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
Your review helps others make informed decisions
Click on a star to start your review