Genre: | Novels |
---|---|
Language: | Nepali |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937712255 |
ISBN10: | 9937712254 |
Pages: | 230 |
Weight: | 150 g |
दुखाइहरू अनेक खालका हुन्छन् तर देश गुमाएर अनागरिक। हुनुपर्दाको दुखाइसँग अन्य दुखाइको तुलना हुनै सक्दैन । 'छाप्रो नं. ५५' यस्तै दुखाइको दस्तावेज हो ।।
उपन्यास भए पनि यसभित्र भुटानी शरणार्थीको यथार्थ चित्रण छ । शिविरभित्रको कष्टकर जनजीवन अनि जातीय विभेद यसको मूल कथ्य हो ।
शरणार्थी-जीवनका भुक्तभोगी रमेश दियालीको लेखन निकै। मीठो छ । नयाँ भईकन पनि उनी नयाँजस्ता पटक्कै। लाग्दैनन् । पाठकलाई बाँधिराख्न उनी सफल छन् । उपन्यास संयोगान्त छ । यद्यपि पढ्न थालेपछि यहाँका आँखा ओभाना पक्कै रहने छैनन् ।
Mobile Apps
Contact